हुम्ला उडान

पहुँचका भरमा जहाजको टिकट वितरण हुँदा यात्रु मर्कामा

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान १० हजार र हुम्लाबाट सुर्खेत आउन सात हजार रुपैयाँ भाडा तिर्नुपरेको यात्रु बताउँछन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved