मान्छेले व्यावहारिक जीवनमा पनि त्यस्तै नायक खोजिरहेको हुन्छ, यो एक मनोवैज्ञानिक यथार्थ हो । को होला अर्जुनजस्तो धनुर्धारी ? को होला कर्णजस्तो पराक्रमी ? को होला हनुमानजस्तो रावणको लंका जलाउन सक्ने ? को होला धर्मेन्द्र, अमिताभ बच्चनजस्तो ‘शोले’ ?...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved