हिमाल डेन्टल हस्पिटल

आइएमई र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

काठमाडौ। आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार  नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनुहुनेछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved