हिमालयन हाइड्रो एक्स्पो

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

काठमाडौं । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र एक्स्पो एन्ड इभेन्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved