हिमालयन शेर्पा

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाले नेपाल पुलिसलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। हिमालयन शेर्पाको लागि अबायोमी फकुन्ले र अमृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved