हिमपातले हुम्ला सेताम्ये

हिमपातले हुम्ला सेताम्ये, किसान हर्षित (तस्वीरसहित)

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा मौसमा फेरबदल आएसँगै आइतबार विहानैदेखि हिमपात भएको छ। हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ। तापक्रम अहिले माइनस ८ डिग्री सेल्सियस पुगेको छ । चिसो बढेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ। सिमकोटसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved