हिन्दु मन्दिर

युएईको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा बनेको पहिलो हिन्दु मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यस मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । यो मन्दिर बोचासन निवासी श्री अक्षर पुरुषोत्तम स्वामिनारायण संस्था अर्थात् बीएपीएसले निर्माण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved