हिज्ब उत–तहरिर

बेलायतद्वारा हिज्ब उत–तहरिरलाई आतंकवादी समूहका रूपमा प्रतिबन्ध

लन्डन । सुन्नी इस्लामवादी राजनीतिक सङ्गठन हिज्ब उत–तहरिरलाई बेलायतमा औपचारिकरूपमा प्रतिबन्ध लगाइएको त्यहाँको गृह मन्त्रालयले शुक्रबार बताएको छ । गृहमन्त्री जेम्स क्लेभर्लीले उक्त समूहलाई गैरकानूनी घोषणा गर्ने प्रक्रिया सुरु गरिएको सोमबार घोषणा गरे । उनले उक्त समूहलाई यहुदी विरोधी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved