काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’ ले बक्स अफिसमा ओपनिङ राम्रो गर्न सकेको छैन । देशभरका मल्टिप्लेक्समा शुक्रबार र शनिबार राम्रो शो पाएको फिल्मको सुरुवाती व्यवसाय राम्रो नभएपछि शोसमेत घटाइएको छ । साकार पन्तको निर्देशन रहेको...