हिउँमा शव भेटियो

डोल्पोबुद्वको छोइला लेकमा हिउँमा हराएका डाँगीको शव पाँच महिनापछि भेटियो

सुर्खेत। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने डोल्पोबुद्व गाउँपालिका वडा नं ३ अन्तगर्त पर्ने छोईला लेकमा गएको असोजमा हराएका ठुलिभेरी नगरपालिका वडा नम्बर ६ मा बस्ने ४६ बर्षिया कर्ण बहादुर डाँगीको शव भेटिएको छ । अत्याधिक हिमपातका कारण घटना भएलगत्तै खोजतलास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved