हिउँमा फसे

उद्धार गर्न नसकेपछि हिउँमा फसेकालाई हेलिकप्टरबाट खानेकुरा झारियो

सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका–७ को ग्रागा लेकमा फसेका ५५ जनालाई हेलिकप्टरमार्फत खानेकुरा खसालिएको छ। कर्णाली प्रदेश सरकारको पहलमा हिउँमा फसेका नागरिकको उद्धार गरिँदै छ। हेलिकप्टर बस्ने ठाउँ नभएकाले हिउँमा फसेका ५५ जनामध्ये १६ जनालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुराहरू...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved