हिउँदे ओलम्पिक

हिउँदे ओलम्पिक बेइजिङमा शुरू

बेइजिङ। २४औँ हिउँदे ओलम्पिक खेलकुद बेइजिङस्थित न्याओछाओ अर्थात् बर्ड नेस्ट रङ्गशालामा उद्घाटन गरिएको छ। चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार राति ८ बजे खेलको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाख, संयुक्त राष्ट्र संघका महासचिव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved