हास्य कलाकार ‘म्याकुरी

हास्य कलाकार ‘म्याकुरी’को पीडादायी जीवन, भन्छन् – म श्रीमती पीडित हुँ, युट्युबरले २५ लाख बार्गेनिङ गरे

उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए । श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरेको उनले सुनाए । श्रीमतीले आफूलाई दैनिक कुटपीट गर्ने गरेको गुनासो गरे ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved