हाम्रो गिफ्ट्स

हाम्रो गिफ्ट्सले गर्‍यो केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने सम्झौता

काठमाडौं। हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ । यसले विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सेवा विस्तार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved