हात्तीको दाह्रा

हात्तीको दाह्रा बेचेर फागुनदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं। नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौं महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई आज पक्राउ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved