हस्तक्षेप

युरोपेली संसद्मा रूसी हस्तक्षेपबारे बेल्जियमले अनुसन्धान गरिरहेको छ : प्रधानमन्त्री

ब्रसेल्स । बेल्जियमका प्रधानमन्त्री एलेक्जेन्डर डी क्रुले क्रेमलिनको दुष्प्रचार गर्न सांसदहरूलाई रूसले पैसा दिएको आरोप लागेपछि बेल्जियमका अभियोजनकर्ताहरूले युरोपेली संसद्मा रूसी ‘हस्तक्षेप’ को अनुसन्धान सुरु गरेको बताएका छन् । “हाम्रा न्यायिक अधिकारीहरूले अब यो हस्तक्षेप अभियोजनको अधीनमा रहेको पुष्टि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved