हवल्दार मृत्यु प्रकरण

गाडीबाट खसेर हवल्दार मृत्यु प्रकरण : छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौं । प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको प्रकरणमा उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ । ड्यूटी सकेर ड्यूटी फर्किँदै गर्दा गएराति ११ः१५ बजे प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved