हल व्यवसायी

भारतीय फिल्म रोक्ने मेयर बालेनको निर्णयविरुद्ध हल व्यवसायी अदालत जाँदै

काठमाडौं। भारतीय फिल्म रोक्ने काठमाडौैं महानगरपालिका प्रमुख बालेनको निर्णयविरुद्ध हल व्यवसायीहरू अदालत जाने भएका छन्।  फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकिए पनि  अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल उत्पन्न हुँदा हल व्यवसायीहरू बालेनविरुद्ध अदालत जाने भएका हुन् । मेयर शाहले ‘आदिपुरुष’...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved