हलिउड फिल्म ‘बार्बी’

भियतनामले प्रतिबन्ध लगायो हलिउड फिल्म ‘बार्बी’, नेपालमा भने चल्ने

काठमाडौं। नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित हलिउड फिल्म ‘बार्बी’लाई भियतनाममा प्रतिबन्ध लगाइएको छ। मार्गोट रोबी र रायन गोस्लिङ अभिनित वार्नर ब्रदर्स स्टुडियोको यो फिल्म आगामी साउन ६ गते विश्वभर प्रदर्शन हुँदैछ। तर भियतनामका अधिकारीहरुले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved