काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् । शुक्रबार प्रमुख सापाङले अख्तियारले पठाएको श्रम संस्कृति पार्कबारेको पत्रको जवाफ दिदैं फोहोरै फोहोर रहेको पार्कलाई बगैँचाको रूपमा परिणत गरेको बताएका छन् । सापाङले...