हतियार आपूर्ति

चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन : बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए। ‘चीनले अहिलेसम्म रुसलाई हतियार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved