हतियारको आयात दोब्बर

युक्रेन युद्धका कारण युरोपेली हतियारको आयात दोब्बर

स्टकहोम। विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्यान्ड र नर्वेलगायत युरोपेली मुलुकले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved