हड्डी कमजोर

यी चिज खाँदा हुन सक्छ हड्डी कमजोर

एजेन्सी। हिजोआजको गलत जीवनशैलीका कारण शरीरमा कैयौं प्रकारका समस्याहरू देखिइरहेका हुन्छन् । यस्तो स्थितिमा गलत खानपानले शरीरलाई कमजोर बनाउन सक्छ । केही खानेकुरा यस्ता छन् जसको सही मात्रामा सेवन नगर्दा हड्डी कमजोर पनि हुन सक्छन् । आवश्यकभन्दा धेरै प्रोटिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved