स्वास्थ्य बिमा

केन्द्रीय सर्भरमा समस्या हुँदा देशभर स्वास्थ्य बिमा कार्यक्रम अवरुद्ध

काठमाडौं। स्वास्थ्य बिमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा आइतबार बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको भन्दै अस्पतालहरूले समेत सेवा स्थगित गरेको जनाएका छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved