काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीमाथि भिषण आक्रमण भइरहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै वाग्लेले यस्तो बताएका हुन् । उनले भने, “नयाँ शक्तिहरु चार चरणमा गुज्रिएको पाइन्छ । पहिलो...