सुर्खेत। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन्। केसीले १८२२ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रमा डम्बरबहादुर शाहीले १६१८ मत पाए। त्यस्तै, गाउँपालिकामा उपाध्यक्षमा...