स्नाइपर हमला

म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या

याङ्गुन ।  हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ । ब्रिगेडियर जनरल आये मिन नाउङ, उनका निजी सुरक्षा अधिकारी र दुई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved