काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ । केन्द्रीय समितिको पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो समिति गठन गरेको सो पार्टीका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।...