स्थानीय सरकार
स्थानीय सरकारमाथि महालेखाले औंल्याएका बेथिति : कानुन विपरीत सुविधा लिनेदेखि, सामान फिर्ता नगर्नेसम्म

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले स्थानीय तहमा अनुमति विना विदेश भ्रमणमा जानेदेखि जिन्सी फिर्ता नगर्नेसम्मका बेथिति औँल्याएको छ । आफ्नो ६२औँ प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले स्थानीय सरकारका विभिन्न विकृति सार्वजनिक गरेको हो । अन्य विकृतिमा ऐन विपरीत पदाधिकारीलाई सेवा...