स्तन चिलाउनुका कारण

महिलाको छाती तथा स्तन चिलाउनुका कारण

एजेन्सी । कतिपय महिलाको ब्रेस्ट अर्थात् छाती तथा स्तनको भागमा चिलाउने समस्या हुन्छ । स्तन वरिपरि चिलाउनुको पछाडि के कारण हुन सक्छ त्यसबारेमा जानौँ। छाती तथा स्तनको वरिपरि चिलाउने समस्या विभिन्न कारणले हुन सक्छ । छातीको छाला एकदमै संवेदनशील हुन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved