स्तनपान

शिक्षित आमाले नै गराउँदैनन् स्तनपान

काठमाडौं । नेपालमा शिक्षित आमाहरुले नै स्तनपान नगराउने गरेको पाइएको छ । साक्षरको तुलनामा कम साक्षर आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved