सोनु निगम

चर्चित भारतीय गायक सोनु निगमको परिवारलाई नै कोरोना संक्रमण

काठमाडौं। भारतीय चर्चित गायक सोनु निगमका परिवारलाई नै कोरोना संक्रमण भएको छ। श्रीमती मधुरिमा र छोरा नीवानमा पनि संक्रमण देखिएको भारतीय सञ्चारमामाध्यले जनाएका छन्। निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूहरूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved