काठमाडौं । सोनिया गान्धी कांग्रेस आई पार्टीको संसदीय दलको नेता चुनिएकी छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोनिया गान्धीलाई संसदीय दलको नेता चुनेको हो । कांग्रेस राज्यसभा सांसद प्रमोद तिवारीले समाचार एजेन्सी एएनआईलाई भने, ‘सबै नयाँ सांसदहरूलाई...