जेरुसेलम । इजरायली सेनाले “मानवीय सहायता पुर्याउने उद्देश्यले” गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ। युद्धग्रस्त क्षेत्रमा मानवीय संवेदनशीलतालाई ध्यान दिंदै आपूर्ति सहज बनाउन सो निर्णय...