इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित

नेपालभ्युज

इजरायलद्वारा रफाहका केही भागमा सैन्य कारबाही स्थगित
फाइल फोटो

जेरुसेलम । इजरायली सेनाले “मानवीय सहायता पुर्‍याउने उद्देश्यले” गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेको छ।

युद्धग्रस्त क्षेत्रमा मानवीय संवेदनशीलतालाई ध्यान दिंदै आपूर्ति सहज बनाउन सो निर्णय गरिएको बताइएको छ । शुक्रबारदेखि, गाजा पट्टीको उत्तरबाट दक्षिणतिर जाने सलाह अल-दिन रोड बन्द हुनेछ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved