सैनिकको मृत्यु

बम विस्फोट गराउने मेसिनबाट चिप्लिएर एक सैनिकको मृत्यु

काठमाडौं। कर्णाली करिडोर निर्माणका क्रममा एकजना नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ। कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको हो। कर्णाली करिडोर निर्माणका क्रममा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved