सेवा संचालन

काठमाडौं महानगरपालिकाले  बिहान ९ बजेदेखि कार्यालय संचालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि हुने भएको छ । महानगरपालिकाले  शुक्रबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको हो । सेवा सहजताका लागि  बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved