पछिल्ला दशकहरूमा राजनीतिक दलहरूले फिल्मी कलाकार वा लोकप्रिय गायक\गायिकालाई पार्टी प्रवेश गराउने र उनीहरूलाई भीड जुटाउन ‘प्रयोग’ गर्ने क्रम निकै बढ्दो छ। पूर्ववर्ती समयमा ‘राजनीति’ शब्द सुन्नासाथ उदासीनता देखाउने कलाकर्मीहरूमा पनि पछिल्लो समय राजनीतिक दलमा आबद्ध हुँदा प्राप्त हुने...