सेन्ट्रल जोन भलिबल

उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं।  एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा उपाधिका लागि नेपाल आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकास्थित इन्डोर स्टेडियममा जारी खेलको फाइनल आज बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ। ५ खेलमा अपराजित रहँदै नेपालले १४ अंकसहित फाइनलमा प्रवेश गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved