सेतो राजमा

सेतो राजमा पनि हुन्छ एकदमै फाइदाजनक

एजेन्सी । राजमा तथा सिमी बोडीका गेडागुडी शरीरका लागि एकदमै फाइदाजनक हुन्छन् । त्यस्तै, राजमा भनेपछि सामान्यतया रातो खालको भन्ने बुझाई हुन्छ । तर, सेतो रंगको राजमा पनि पाइन्छ, जसको पनि उत्तिकै फाइदाहरु छन् । जानौं ती फाइदाहरुका बारेमा–...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved