सुहाना

छोरी सुहानाको डेब्यू फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

काठमाडौं । हाल बलिउड अभिनेता शाहरूख खान निर्देशक सुजोय घोषको एक्शन फिल्म ‘किंग’मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन् । यस फिल्मलाई शाहरूखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दैछन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved