सुशिला कार्की

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।आईतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताएकी हुन्। उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved