सुवास भण्डारी आइसीसीको कारबाहीमा

नेपालका स्पिनर सुवास भण्डारी आइसीसीको कारबाहीमा परे

काठमाडौं । नेपालका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डिमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved