सुवास नेम्वाङको निधन

नेम्वाङको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको शव आज बुधबार पनि पार्टी कार्यालयमा राखिने भएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको शव राखेर श्रद्धाञ्जलि अर्पण गर्न सकिने व्यवस्था...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved