सुर्खेत विमानस्थल

सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल

सुर्खेत। सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल भएको छ । बुधबार बुद्ध एयरको एटीआर ७२ विमान सुर्खेत विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा बुद्ध एयरको ७२ सिट भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved