सुरक्षाकर्मी र कर्मचारी

धनुषामा निर्वाचनको तयारी पूरा : ७ हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी परिचालन हुने

जनकपुरधाम। निर्वाचनका लागि धनुषामा सबै तयारी पूरा भएको छ। निर्वाचनको लागि सात हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी परिचालन गरिने भएको छ। धनुषाका प्रजिअ सुरेन्द्र पौडेलको अनुसार मंसिर १ देखि प्रत्येक मतदानस्थलमा सुरक्षाकर्मी पुग्नेछन् । मतदानस्थललाई चारवटा सुरक्षार्मीले सुरक्षा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved