सुप्रिम सहकारी

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन र नवीन अछामी कारागार चलान

काठमाडौं । सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । अदालतले तोकेको धरौटी नबुझाएपछि जिल्ला अदालतको आदेश अनुसार उनलाई थुनामा पठाइएको हो । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनसँग ४ लाख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved