काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved