सुन हायान

अध्यक्ष नेपालसँग उपमन्त्री हायानको शिष्टाचार भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । उपमन्त्री हायानले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर भेटवार्ता गरेको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved