सुन बरामद प्रकरण

सुन बरामद प्रकरण : व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा

काठमाडौं । सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भई बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा विभागले अडुकियाको  घरमा छापा मारेको स्रोतले जानकारी दियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved